राज्य व्यवस्था समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौं । प्रतिनिधि सभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधान एव गृहमन्त्री रवि लामिछानेलाई गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न बोलाएको छ । समितिको भोली (बुधबार) बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको स्रोतले जानकारी दिएको छ । समितिको सचिवालयका अनुसार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने … Continue reading राज्य व्यवस्था समितिले गृहमन्त्री लामिछानेलाई बोलायो